कुसुमबाण

ना.

  1. सम्भोगको तीव्र इच्छाले हुने उत्पीडन।
  2. कामदेव; कुसुमशर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)