कुसुमाकर
ना. [सं.]
- वसन्त ऋतु (उदा.- कुसुमाकरको आँचल पक्री, मलाई कति खोज्दी हुन् प्रकृति। कुसुमाकर सिद्धिचरण)।
- फूलबारी; बगैँचा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)