कुसुमाञ्जलि
ना. [सं.]
- देवतालाई चढाउन अँजुलीमा लिइएको फूल; पुष्पाञ्जलि।
- उदयनाचार्यद्वारा लिखित एक प्रसिद्ध न्यायग्रन्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)