कुसेत्रो
ना. [नेवा. कुसा+एत्रो]
- पुरानो वा सानोतिनो कामचलाउ छाता; घुम।
- थोत्रो र रद्दी कपडा वा यस्तै कुनै वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. कुसा+एत्रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)