कुसे औँसी

ना.

  1. भदौ महिनाको अमावस्या तिथि। (यस दिन काटिएको कुश वर्ष दिनसम्म बासी मानिन्न)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)