कुस्त

वि.

  1. चाहिने वा लिनबोक्न सकेसम्मको; पूरापूर; प्रशस्त; भरमार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)