कुस्ताकुस्ती
ना. [कुस्ती+कुस्ती]
- परस्परमा एकले अर्कालाई पछार्न पर्ने कुस्ती; आपस-आपसको लडन्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कुस्ती+कुस्ती]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)