कुहिरेवि. [कुहिरो+ए]कुहिरो आँखा भएको; कुइरे।अङ्ग्रेज; युरोपमा बस्ने जाति।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कुहिरी मण्डल कुहिरो