कुहिरो

ना.

  1. धुवाँजस्तो देखिने चिसो हावामा मिलेको जलकण; कुइरो; हुस्सु।
  2. धुवाँ लागेजस्तो; कैलो (आँखा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)