कुहुनु
अ.क्रि. [प्रा. कुह< सं. कुथ]
- कुनै वस्तु चिसो लागेर, ओइलेर, गलेर सड्नु; दुर्गन्धी हुनु; बिग्रनु; बयेलिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [प्रा. कुह< सं. कुथ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)