कुहिरोको काग

टु.

  1. केही थाहा नपाइने अवस्था वा अन्योलमा पर्दा दृष्टान्त दिने बोली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)