कुहेत्रो

ना. [कुहु+एत्रो]

  1. शरीरका अङ्गहरू कुहिने एक रोग।
  2. कुहेको चिज वा वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)