कुह्यानवि. [कुहु+यान]कुहिएको; सडेको।ना. कुहिएर सडेको वस्तु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कुहेत्रो कूँच