कूजित

वि. [सं.]

  1. बोलिएको वा भनिएको; ध्वनित।
  2. ध्वनिपूर्ण; गुँजेको।
  3. पक्षीहरूको मधुर स्वरले युक्त।
  4. पक्षीहरूको बोली; कूज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)