कूट
ना. [सं.]
- रहस्यपूर्ण तथा अनेक अर्थ लाग्ने कविता वा रचना।
- पहेली; प्रहेलिका।
- अप्ठेरो वा उत्तर दिन कठिन प्रश्न।
- पर्वतको शिखर; टाकुरो।
- मन्दिर, दरबार आदिका शिखरको गजुर।
- थुप्रो; रास।
- लिही। ८ माया; छल; कपट। वि. ९. दुर्गम वा दुर्बोध। १० निश्चल; अडिलो। ११. झुटो बोल्ने; मिथ्यावादी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)