कूपयन्त्र

ना.

  1. इनारबाट पानी झिक्ने यन्त्र; अरघट्टघटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)