कूर्च

ना. [सं.]

  1. मयूरको प्वाँख वा पुच्छर।
  2. शिखा।
  3. मुठो; मुठी।
  4. दुई आँखीभुइँका बिचको ठाउँ।
  5. यज्ञका ससाना पात्रहरू राख्ने ठुलो भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)