कृत

वि. [सं.]

  1. गरिएको; बनाइएको वा रचिएको (कुनै कार्य वा कृति); रचित; सम्पादित (उदा.- भानुभक्तकृत रामायणको नेपालमा ठुलो महिमा छ।)।
  2. गरिसकिएको; पूरा भएको।
  3. चार युगमध्ये पहिलो युग; सत्ययुग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)