कृतकार्य
वि. [सं.]
- कार्य पूरा भएको वा सिद्ध गरेको; मनोरथ पूर्ण भएको; कृतार्थ; कृतकृत्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)