कृतकृत्य
वि. [सं.]
- गर्नुपर्ने कुनै कार्य सम्पन्न गरेको; कृतकार्य; सफल; धन्य। (उदा.- तपाईंले गर्नुभएको सहयोगका निम्ति म कृतकृत्य छु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)