कृतघ्न
वि. [सं.]
- गरेको उपकार नदेख्ने वा नमान्ने; बैगुनी।
- आफूलाई उपकार गर्ने व्यक्तिको अपकार गर्ने। (उदा.- त्यो मानिसलाई मैले भाइ जस्तै ठानेको थिएँ तर अहिले मैसँग शत्रुता गर्छ, कस्तो कृतघ्न रहेछ!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)