कृतज्ञता ज्ञापन
ना.
- कुनै उपकारपूर्ण कार्यका निम्ति कसैको गुन मानेर त्यो कुरो जनाउने वा बताउने काम; आभारको हार्दिक अभिव्यक्ति। (उदा.- प्रस्तुत ग्रन्थमा विद्वान्हरूबाट पाएको सहयोगका निम्ति म उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)