कृतपूर्व

वि. [सं.]

  1. आफूप्रति कर्तव्य पालना गरिसकेको।
  2. गर्नुपर्ने काम पहिल्यै गरिसकिएको; पहिले बनाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)