कृतविद्या

वि.

  1. राम्ररी विद्या प्राप्त गरेको; कुनै विद्याको पूर्ण विद्वान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)