कृतवीर्य

वि. [सं.]

  1. बलवान्; बलियो; वीर्यसम्पन्न।
  2. सहस्रार्जुनका बाबुको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)