कृतहस्त

ना. [सं.]

  1. हातले काम गर्नमा सिपालु; सिद्धहस्त; कुशल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)