कृतार्थ
वि. [सं.]
- काम सिद्ध हुनाले खुसी र सन्तोष भएको; मनोरथ पूर्ण भएको।
- गर्नुपर्ने काम सिद्ध्याइसकेको; उद्देश्य पूरा गरिसकेको।
- कृतकृत्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)