कृति
ना. [सं.]
- गरिएको कुनै असल वा ठुलो काम; पूरा गरेको कार्य।
- कुनै पुस्तक, चित्र आदिको रचना।
- परोपकारका निम्ति बनाइएका सार्वजनिक उपभोगका वस्तु (पाटी, पौवा, मन्दिर आदि)।
- एक पाउमा बिस अक्षर हुने छन्दका सबै भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)