कृत्य

ना. [सं.]

  1. धार्मिक दृष्टि वा सदिच्छाले गरिने शास्त्रविहित आवश्यक कर्म।
  2. कुनै अधिकारीले आफ्नो पदअनुसार गर्नुपर्ने काम।
  3. कर्तव्य; कार्य; काम।
  4. गर्नुपर्ने; गर्न योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)