कृत्या

ना. [सं.]

  1. आफ्नो कार्यसिद्धिका निम्ति वा अरूमाथि अनिष्ट कार्य गराउन उत्पन्न गरिने भागवत पुराणमा चर्चित एक राक्षसी।
  2. तन्त्रमन्त्रबाट उत्पादित शक्तिद्वारा गरिने घातक काम।
  3. दुष्टा र कर्कशा स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)