कृत्याकृत्यवि. [सं.]गर्न हुने र नहुने वा उचित र अनुचित (काम); कर्तव्याकर्तव्य।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कृत्या कृत्रिम