कृत्रिम गर्भाधान
ना.
- पिचकारीजस्तो यन्त्रको मदतले गर्भाशयमा वीर्य पुर्याएर पेट बोकाउने काम; कृत्रिम रूपमा गर्भधारण गराउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)