कृत्रिम श्वास

ना.

  1. फोक्साले काम गर्न छोडेको अवस्थामा रोगी, बिरामीलाई बचाउन नली वा पाइपद्वारा कृत्रिम रूपमा हालिने श्वास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)