कृषि अर्थशास्त्र

ना.

  1. कृषिद्वारा राज्यको अर्थशक्ति बढाउन गर्नुपर्ने काम तथा कृषिव्यवसायलाई उन्नत र उपलब्धिमूलक तुल्याउन आवश्यक सिप वा दक्षताको विकास गर्न सघाउ पुर्‍याउने शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)