कृषि अर्थशास्त्री

ना.

  1. कृषिअर्थशास्त्रका ज्ञाता वा विशिष्ट विद्वान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)