कृषि ऋण

ना.

  1. खेतीपातीको काममा खर्च गर्न तथा गोरु, भैँसी, बङ्गुर, कुखुरा, फलफूल आदिको व्यवसाय गर्न किसानहरूलाई सरल ब्याजमा दिइने ऋण; कृषिकार्यका निम्ति सहयोगस्वरूप दिइने कर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)