कृषि वर्ष

ना.

  1. इ. १९७७ मा संयुक्त राष्ट्रसङ्घको आह्वानअनुसार अन्तर्राष्ट्रिय स्तरमा मनाइएको कृषिसम्बन्धी अभियान वा पर्वको विशेष वर्ष।
  2. नेपालको पुरानो चलनचल्तीअनुसार मोही पजनी, बाली वा रिन लिनेदिने आदि कृषिसम्बन्धी काम वा हरहिसाब गर्दा प्रयोग गरिने, अघिल्लो वर्षको श्रीपञ्चमीदेखि अर्को वर्षको श्रीपञ्चमीभित्रको अवधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)