कृषि विकास बैङ्क

ना.

  1. कृषि-विकासका निम्ति आवश्यक सरसहयोग जुटाउन, तत्सम्बन्धी आधार तथा उद्योग स्थापित गर्न र भएका आधार तथा उद्योगको सुदृढीकरण गर्न सहायता गर्ने ब्याङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)