कृषि समिति
ना.
- खेतीपातीको उद्योगधन्दा वा पेसालाई वैज्ञानिकीकरण गर्ने र सुधार ल्याउने कामका निम्ति सरकारी-गैरसरकारी प्रतिनिधिहरू सामेल गरी बनाइने संस्था वा सङ्गठन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)