कृषि साधन

ना.

  1. खेतीपातीका निम्ति आवश्यक पर्ने हलो-कोदालो, मल-बिउ आदि सामग्री र सिँचाइकुलो आदि साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)