कृष्ट

वि. [सं.]

  1. खनजोत गरिएको।
  2. तानिएको; घिच्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)