कृष्णकली

ना. [कृष्ण+कली]

  1. एउटै आँख्लामा दुईतिरै हाँगा हाल्ने, खोर्सानीका जस्ता पात हुने र बाहिरपट्टि गुलाफी चारवटा पटल तथा भित्रपट्टि बैजनी रङका दल हुने फूलको बोट वा त्यसैको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)