कृष्णचरित्र
ना. [सं.]
- कृष्णको जीवनी, व्यक्तित्व र कृतित्वको वर्णन भएको कथा वा उनैको चरित्रमा आधारित काव्यकृति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)