कृष्णजिरा

ना. [सं. कृष्णजीरक]

  1. केही बास्ना आउने कालो रङको जिरा; कालोजिरा।
  2. मसिना गेडा हुने असल खालको धान वा त्यसैको चामल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)