कृष्णाजिन

ना. [सं.]

  1. कृष्णसार मृगको छाला; कालो मृगको छाला; कृष्णक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)