कृष्णाभिसारिका

ना. [सं.]

  1. अँधेरी रातमा काला लुगा लाएर नायकले दिएको सङ्केतस्थलमा जाने नायिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)