केक

ना. [अङ्.]

  1. मसला, नौनी आदि हालेर बनाइने एक किसिमको बेलाइती गुलियो रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)