के
विभ.
- पुरानो चलनमा खास गरी कागतपत्रमा प्रयुक्त हुने सम्प्रदान कारकको चिह्न; लाई; लागि। (उदा.- रु. ५००।- दिनुपर्ने मध्ये गएको रामके रु. १५०।-, श्यामके रु. १००।; आगे झिँगनपुर बस्ने अकले दनुवारके यथोचित)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)