केटो
ना. [सं. चेट]
- सानो ठिटो; बालक।
- बिहे गर्ने बेलाको पुरुष; कुमार।
- गैँडाको बच्चो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)