केटौली

ना.

  1. केटाकेटी अवस्था; ठिटौली।
  2. उमेर नछिप्पिएको अवस्था वा अल्लारेपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)